काठमाडौं । शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज साँझ राजधानीको बालुवाटारबाट पशुपति र सन्तोष भन्ने अर्का एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको हो ।
FACEBOOK COMMENTS