काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूलाई प्रहरीले सिंहदरबारबाट नियन्त्रणमा लिएको छ ।
आफूहरूलाई आन्दोलनस्थलसम्म जान नदिइएको भन्दै सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले तत्काल उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा ज्ञानेन्द्र शाहीसमेत रहेको बताइएको छ ।
सिंहदरबारभित्रै थुनिए राप्रपाका नेताहरू, त्यहीँबाट गिरफ्तारी दिने तयारी !
FACEBOOK COMMENTS