काठमाडौं । बैंकिङ कसुरका फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–३ दमौलीका ५१ वर्षीय सूर्यनारायण श्रेष्ठ छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले हिजो आइतबार ललितपुरको सुनाकोठीका पक्राउ गरेको हो ।
उनलाई एक रोड रुपैयाँ बिगो तोकिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।
FACEBOOK COMMENTS