अर्थतन्त्र सुधारमा अझै मेहनत गर्नुपर्ने परिस्थिति छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको वर्तमान आर्थिक दृश्य सकारात्मक भए पनि आम सर्वसाधारणले त्यसको महसुस गर्न नसकेको बताएका छन् । बिहीबारदेखि काठमाडौँमा सुरु भएको रेस्पोन्सेवल बिजनेस समिट कार्यक्रम प्रधानमन्त्री प्रचण्डले तथ्याङ्क हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिए पनी व्यवहारमा आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति रहेको बताएका … Continue reading अर्थतन्त्र सुधारमा अझै मेहनत गर्नुपर्ने परिस्थिति छ: प्रधानमन्त्री प्रचण्ड