मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ नीतिगत व्यवस्था ? (पूर्णपाठ)

काठमाडौं । केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले नीतिगत दर र बैंक दर दुबै घटाएको हो । बैंक दरलाई ७ दशमलव ५ प्रतिशतबाट घटाएर ७ प्रतिशत र नीतिगत दरलाई ६ दशमलव ५ प्रतिशतबाट घटाएर ५ … Continue reading मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ नीतिगत व्यवस्था ? (पूर्णपाठ)