काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुबीच भेटवार्ता भएको छ ।
आज बुधबार अर्थ मन्त्रालयमा उनीहरुबीच भेट भएको हो । सो अवसरमा संघका कार्यबाहक अध्यक्ष सुनिल के. सी. ले वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि बैंकिङ्ग क्षेत्र पूर्णरुपमा सहयोग र समन्वय गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS