काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन्।
आज प्रतिनिधि सभामा नेकपा एमाले र रास्वपाले सरकारको जवाफ मागेपछि अर्थमन्त्री महतले भने, ‘निर्वाचन कार्यालय अहिले जसरी रहेको छ, त्यसरी नै रहनेछन्। अझ सबल बनाउने काम हुन्छ।’
FACEBOOK COMMENTS