काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को व्यापार समितिले बैंकको व्याज दर सिङग्ल डिजिटमा ल्याउनेपर्ने माग सहित १४ बुदे माग पत्र अर्थमन्त्रीलाई बुझाएको छ ।
व्यापार समितिको अध्यक्ष डा.सुवोद कुमार गुप्ताको नेतृत्वमा अर्थमन्त्री प्रकाश शरण महतलाई १४ बुँदे मागपत्र बुझाएको हो ।
उनीहरुले आयात तथा निर्यात गर्दा लेबलिङ अनिवार्य रुपमा गर्नुपर्ने बाध्यकारी नियमले कारोबारमा अननेसेसरी हरलेस सृजना भएको बताएका छन् ।
यो हेर्नुहोस् मागपत्र
FNCCI Trade Issues (1)
FACEBOOK COMMENTS