उद्योगी व्यवसायीको साझा प्रश्न- घरमा रडाको मच्चाएर लगानी सम्मेलन सफल हुन्छ ?

काठमाडौं । करिब ४० वर्ष पुरानो मुद्दा उठाएर सरकारले आज सीजी होल्डिङ्सका अध्यक्ष एवम् प्रबन्ध निर्देशक अरुण चौधरीलाई पक्राउ गरेसँगै नेपालको समग्र निजी क्षेत्र तरङ्गित र आतङ्कित बनेको छ । आगामी वैशाख ९ र १० गते काठमाडौंमा लगानी सम्मेलन गर्नेगरी तयारी गरिरहेको सरकारले देशकै माटोमा हुर्किएका एक जना लब्धप्रतिष्ठित उद्यमीलाई आज बिहीबार हठात् पक्राउ गरेर … Continue reading उद्योगी व्यवसायीको साझा प्रश्न- घरमा रडाको मच्चाएर लगानी सम्मेलन सफल हुन्छ ?