अरुण चौधरी पक्राउबारे सीएनआईले भन्यो– सरकार आफै लगानीको वातावरण विथोल्दैछ

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले सरकार स्वयम्ले नेपालमा लगानीको वातावरण बिथोलिरहेको आरोप लगाएको छ । सीजी होल्डिङ्सका अध्यक्ष एवम् प्रबन्ध निर्देशक अरुण चौधरीलाई हठात् पक्राउ गरिएको घटनाको विरोध गर्दै परिसंघले यसबाट राम्रो सन्देश नगएको बताएको हो । एकातिर सरकारले महत्वाकांक्षी लगानी सम्मेलनको तयारी गरिरहने र अर्कोतर्फ उद्योगी व्यवसायीमाथि धरपकडको डण्डा बर्साउनुले नेपालमा लगानीको वातावरण … Continue reading अरुण चौधरी पक्राउबारे सीएनआईले भन्यो– सरकार आफै लगानीको वातावरण विथोल्दैछ