असोज ५, काठमाडौं । मंगलवार बजार कारोबारमा आएका २११ ओटा कम्पनी मध्ये अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
सो अवधिमा कम्पनीको रू। १० करोड ४९ लाख ६३ हजार बराबरको शेयर खरीदविक्री भएको हो । यो समचार तयार पर्दा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू। ६११ मा कारोबार भइरहेको छ ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
FACEBOOK COMMENTS