काठमाडौँ । बलिवुडकी चर्चित पार्श्व गायिका आशा भोसलेलाई हृदयघात भएको छ ।
उनलाई हृदयघातपछि मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ र हाल उपचार जारी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतीय सरकारी समाचार एजेन्सी पिटीआईका अनुसार उनको अवस्था गम्भीर रहेको र हाल उपचार जारी रहेको उल्लेख गरेको छ ।
आशा भोसले भारतीय संगीत क्षेत्रमा अत्यन्त सफल गायिकाका रूपमा चिनिन्छिन् । उनले हिन्दी मात्र होइन, २० भन्दा बढी भाषा मा गीत गाएकी छन्