काठमाडौं । गाईजात्रालाई लक्षित गर्दै कलाकार आशिष शाह ठकुरीले ‘बालकोटको वार्दली’ गाईजात्रे कोसेली सार्वजनिक गरेका छन् ।
राजनीतिक, आर्थिक, सामाजिकलगायत विभिन्न विषयवस्तु समेटिएको ‘बालकोटको वार्दली’मा वर्षभरी घटेका घटनालाई विषयवस्तु बनाइएको छ ।
‘गाइजात्राको मुख्य उद्देश्य भनेको समाजमा रहेको वेथिति विसंगती औल्याउनु हो’ आशिषले थपे, ‘त्यहि पेरिफेरिमा रहेर यो पटकको गाईजात्रा तयार गरेको छु ।’
FACEBOOK COMMENTS