प्रधानसेनापतिको सल्लाहमा प्रधानमन्त्रीको राजीनामा, परिस्थिति सेनाले सम्हाल्ने तयारी !
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलको सल्लाहमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।सरकार प्रमुख ओलीले राजीनामा नदिएपछि परिस्थिति सम्हाल्न गाह्रो परेको सेना प्रमुख सिग्देलको ब्रिफिङपछि ओली राजीनामाका लागि तयार भएको स्रोतको दाबी छ ।प्रधानमन्त्री ओलीले राजीनामाअघि मुलुकको परिस्थिति नियन्त्रण गर्न सिग्देलसँग वार्ता तथा छलफल गरेका थिए । त्यस क्रममा सेना प्रमुख सिग्देलले ओलीलाई … Continue reading प्रधानसेनापतिको सल्लाहमा प्रधानमन्त्रीको राजीनामा, परिस्थिति सेनाले सम्हाल्ने तयारी !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed