काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेताहरू जसपा नेपालमा फर्किएका छन् ।
सोमबार जसपा सहअध्यक्ष रेणु यादवको नेतृत्वमा आफूसहित बहुमत केन्द्रीय सदस्यहरू जसपा नेपालमा फर्किएको नेता प्रदीप यादवले जनाकारी दिए ।
जसपा फर्किएका नेताहरू रेणु,प्रदीप लगायतलाई जसपा अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका छन् । अध्यक्ष उपेन्द्र यादव र रेणु यादवले संयुक्त विज्ञप्ति जारी गर्दै जसपासँग एकता गरेको जानकारी गराएका छन् ।

FACEBOOK COMMENTS