अनौपचारिक अर्थतन्त्र बढ्नु ‘डिस्टर्विङ ट्रेण्ड’ हो सरकार गम्भीर बन्नुपर्छ (अन्तर्वार्ता)

अशोक शमशेर राणा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमालयन बैंक लिमिटेड नेपालको अग्रणी बैंकिङ संस्थामध्येको एक हिमालयन बैंक लिमिटेड (एचबीएल) सन् १९९३ मा पाकिस्तानको हबिब बैंक लिमिटेडसँगको संयुक्त लगानीमा स्थापना भएको हो । नेपालमा विभिन्न सेवा तथा उत्पादनहरूको पहिलो पटक प्रयोग र सञ्चालन गर्दै आएको हिमालयन बैंकले थुप्रै ऐतिहासिक विरासतहरू पनि बोकेको छ ।प्रिमियम बचत खाता, … Continue reading अनौपचारिक अर्थतन्त्र बढ्नु ‘डिस्टर्विङ ट्रेण्ड’ हो सरकार गम्भीर बन्नुपर्छ (अन्तर्वार्ता)