राष्ट्रपति सुतेपछि प्रधानसेनापति सिक्देल फसादमा !

काठमाडौं । राजनीतिक सङ्कटको टुङ्गो लगाउने क्रममा राष्ट्रपति रामचन्द्र पौडेल मलाई सञ्चो भएन भनेर सुतेपछि प्रधानसेनापति अशोकराज सिक्देल फसादमा परेका छन् ।शीतल निवासमा छलफलका लागि बोलाइएका जेन्जी समूहका नेता सुदन गुरुङले आफूहरू नौ घण्टादेखि राष्ट्रपतिको प्रतीक्षा गरिरहेको बताएका छन् । तर, भित्री स्रोतका अनुसार सेनापति सिक्देल राष्ट्रपति ‘उठ्नुहुन्छ कि’ भनेर आउने–जाने गरिरहेका छन् ।यसबीच, नागरिक … Continue reading राष्ट्रपति सुतेपछि प्रधानसेनापति सिक्देल फसादमा !