एशियन गेम्स क्वालिफायर्समा इन्डोनेसियाले नेपाललाई दियो ११४ रनको लक्ष्य

काठमाडौँ । एशियन गेम्सको क्रिकेटतर्फको क्वालिफायर्स अन्तर्गत इन्डोनेसियाले नेपाललाई ११४ रनको लक्ष्य दिएको छ ।टस जितेर पहिला ब्याटिंग गरेको इन्डोनेसियाले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको हो ।इन्डोनेसियाकी कप्तान नि पुटु आयु नन्दा सकारिनीले ५६ रन बनाएकी थिइन् भने रत्ना देवीले २३ रन बनाएकी थिइन् ।त्यस्तै नेपाली बलर मनिषा उपाध्यायले २ तथा रिया … Continue reading एशियन गेम्स क्वालिफायर्समा इन्डोनेसियाले नेपाललाई दियो ११४ रनको लक्ष्य