एसियन गेम्स छनोटका लागि नेपाली क्रिकेट टोलीको घोषणा

। सिंगापुरमा ३१ मे देखि सुरु हुने एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै टोलीको घोषणा गरेको हो । कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् ।यसअघि यूएईसँगको शृङ्खलामा नखेलेका रोहित पौडेल, सोमपाल कामी र करण केसी टोलीमा फर्किएका छन् ।१३ राष्ट्र सहभागी … Continue reading एसियन गेम्स छनोटका लागि नेपाली क्रिकेट टोलीको घोषणा