काठमाडौं । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
महान्यायाधिवक्ता पोखरेलले नेपालको संविधानको धारा १५९ बमोजिम आफ्नो प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाएकी छन् ।
FACEBOOK COMMENTS