केपी ओली क्याबिनेटका एक र अर्का एक मन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार एमाले नेता गुप्ता र नाउपा अध्यक्ष श्रेष्ठसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।जग्गा हिनामिना गर्ने … Continue reading केपी ओली क्याबिनेटका एक र अर्का एक मन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed