फिनटेक कम्पनीमा ५४ करोड पुँजी र १२७ लाख सेवाग्राही सामान्य होइन : डेप्युटी गभर्नर मिश्र (भिडिओ)
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बमबहादुर मिश्रले फिनटेक कम्पनीमा ५४ लाख रुपैयाँ चुक्ता पुँजी र एक करोड २७ लाख भन्दा बढी सेवाग्राही जोडिनु सामान्य कुरा नभएको बताएका छन् । आज बिहीबार आईएमईपे र खल्तीबीच एकीकृत कारोबार शुभारम्भ गर्दै उनले ५४ लाख रुपैयाँ चुक्ता पुँजी र एक करोड २७ लाख भन्दा बढी सेवाग्राही जोडिएको … Continue reading फिनटेक कम्पनीमा ५४ करोड पुँजी र १२७ लाख सेवाग्राही सामान्य होइन : डेप्युटी गभर्नर मिश्र (भिडिओ)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed