काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।
डा. भट्टराईका ९७ वर्षीय बुबा भोजप्रसाद भट्टराईको आज बिहान निधन भएको उनको सचिवालयले जानकारी दिएको हो ।
भट्टराईको आज बिहान ११ बजे पशुपतिस्थित विद्युत् शवदाह गृहमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
FACEBOOK COMMENTS