तस्बिरहरूमा हेर्नुहोस् बाढी र पहिरोको वितण्डा

काठमाडौं । बितेका १२ घण्टामा देशभर वर्षा भएको छ ।विशेष गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ । यो वर्षाका … Continue reading तस्बिरहरूमा हेर्नुहोस् बाढी र पहिरोको वितण्डा