रूकुमबाट काठमाडौंतर्फ आउँदै गरेको बस बागलुङमा दुर्घटना
कर्पोरट खबर
5:24 pm, बुधबार, कात्तिक २१, २०८१
काठमाडौं । रुकुमबाट काठमाडौंतर्फ आउँदै गरेको बस बागलुङको निसिखोला-६ मा दुर्घटना भएको छ । बसमा ४० जना हाराहारी यात्रु सवार रहेको प्रारम्भिक जानकारीमा आएको छ । बस सडकमा ब्रेक फेल भएर १०० मिटर तल झरेको स्थानीयको भनाइ छ । थप विवरण आउन बाँकी छ ।

FACEBOOK COMMENTS