काठमाडौं । आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कुल विनियोजन मध्ये चालु खर्च तर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार रुपैयाँ र पुँजीगत तर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
कुल विनियोजनको चालु तर्फ ३८.६ प्रतिशत र पुँजीगत तर्फ ६१.४ प्रतिशत रहेको छ ।
FACEBOOK COMMENTS