उद्योग वाणिज्य महासंघ बागमतीमा तीन जना निर्विरोध
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशमा तीन जना निर्विरोध निर्वाचित भएका छन् ।एसोसिएट उपाध्यक्ष कृष्णभक्त श्रेष्ठ तथा वस्तुगत तर्फ सदस्यमा ज्योतिरत्न बज्राचार्य र सदिश श्रेष्ठ निर्वाचित भएका हुन् ।उपाध्यक्ष निर्वाचित श्रेष्ठ उग्रचण्डी ग्यास उद्योग प्रालिका अध्यक्ष हुन् । यस्तै, सदस्यमा निर्वाचित बज्राचार्य नेपाल सुनचाँदी व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष हुन् भने सदि श्रेष्ठ … Continue reading उद्योग वाणिज्य महासंघ बागमतीमा तीन जना निर्विरोध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed