काठमाडौं । दशैँकाे समयमा बैंकहरूले सिमित शाखा खाेलेर भएपनि सेवा दिने भएका छन् । चाडपर्वकाे समयमा धेरैजसाे क्षेत्र बन्द भएपनि बैंकले भने सेवा दिने भएका हुन् ।
विभिन्न बैंकहरुले फरक फरक दिन प्रदेश अनुसार शाखा कार्यालय खुल्ला राख्ने भएका हुन् । बैंकहरुले सूचना जारी गरेर दशैँको समयमा खुला रहने कार्यालयको विषयमा जानकारी गराएका छन् ।
बैंकहरुले खुला राख्ने शाखाहरु बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म खुला हुने जनाएका छन् ।
बैंक अफ काठमाडू
सिभिल बैंक
सिटिजन्स बैंक
ग्लाेबल अाइएमइ बैंक
सेन्चुरी बैंक
हिमालय बैंक
कृषि विकास बैंक
कुमारी बैंक
नेपाल एसबिअाइ बैंक
राष्ट्रिय वाणिज्य बैंक
एभरेष्ट बैंक
प्रभु बैंक
एनसीसी बैंक
एनअाइसी एसीया बैंक
सनराइज बैंक
स्टाण्डर चार्टर बैंक
सिद्धरर्थ बैंक
सानिमा बैंक
प्राइम बैंक
एनएमबी बैंक
नेपाल बैंक
नबिल बैंक
मेगा बैंक
माछापुच्छ्रे बैंक
लक्ष्मि बैंक
FACEBOOK COMMENTS