बैतडी जन्ती बस दुर्घटना— यी हुन् मृतक र घाइतेहरू (नामावली)
काठमाडौं । बैतडीमा जन्ती बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ।बिहीबार साँझ साढे ७ बजे पुर्चौडी नगरपालिका– ७ भौनीबाट बेहुली लिएर घर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडबाट सु.प्र ०२– ००१ ख १११९ नम्बरको बस सडकबाट झन्डै सय मिटर तल खसेको थियो।मृत्यु हुनेमा बेहुलाको परिवारका सदस्य र आफन्तहरू छन्। दुर्घटनामा गम्भीर घाइते भएका … Continue reading बैतडी जन्ती बस दुर्घटना— यी हुन् मृतक र घाइतेहरू (नामावली)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed