काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी बजेट हाल मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै फराकिलो आर्थिक वृद्धिसहित सबल अर्थतन्त्र विकास गर्न केन्द्रित रहने बताएका छन् ।
संघीय संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा। महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित रहने केन्द्रित रहने जनाए ।
FACEBOOK COMMENTS