बझाङमा एमालेले फेरि कांग्रेसलाई उछिन्यो

बझाङ । बझाङ प्रदेश सभा १ (क) मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई उछिनेका छन् ।एमालेका भण्डारीले सिंहलाई ९ मतले पछि पारेका हुन् ।प्राप्त पछिल्लो मतपरिणाम अनुसार भण्डारीले ९ हजार ८८९ मत पाएका छन् भने कांग्रेसका सिंहले ९ हजार ८८० मत पाएका छन् ।यस्तै नेकपा माओवादी केन्द्रका जनक बुढाले तीन … Continue reading बझाङमा एमालेले फेरि कांग्रेसलाई उछिन्यो