धनगढी । बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ ।बजारको एक पसलमा लागेको आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दिउँसो करिब १२: २० बजेतिर आगलागी सुरु भएको हो थियो भने दमकल नहुँदा आगो निभाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुलेको छैन ।
FACEBOOK COMMENTS