प्रधानमन्त्रीको गम्भीर दाबी– नेपालले पनि भारतको जग्गा मिचेको रहेछ

सारांश Generated by Corporate Khabar AI. Editorially reviewed. प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ले नेपालले पनि भारतको जमिन मिचेको दाबी गरेका छन्। उनले दुवै देशबीचको जग्गा मिचिएको विषयमा टेबल टकमा छलफल गर्ने बताए। काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ले भारतले नेपालको जमिन मिचेको मात्र नभएर नेपालले पनि भारतको जमिन मिचेको दाबी गरेका छन् ।आज बसेको संसद बैठकमा … Continue reading प्रधानमन्त्रीको गम्भीर दाबी– नेपालले पनि भारतको जग्गा मिचेको रहेछ