बालेनले सर्वसाधारणलाई नि:शुल्क पार्किङको व्यवस्था गर्दा शहरी विकासलाई किन आपत्ति ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि धरहराको अण्डरग्राउण्ड क्षेत्रमा पार्किङ खुला गरेको छ । तर, आफूहरूलाई कुनै जानकारी नदिएको भन्दै शहरी विकास मन्त्रालयले भने आपत्ति जनाएको छ । शहरी विकास मन्त्रालयका प्रवक्ता बिनु बज्राचार्य कुँवरका अनुसार धरहराको पार्किङ क्षेत्रको काम अझै सकिएको छैन् । उनले भनिन्, ‘हामीसँग काठमाडौं महानगरले समन्वय नगरी एकलौटी ढङ्गबाट पार्किङ खुला गरेको … Continue reading बालेनले सर्वसाधारणलाई नि:शुल्क पार्किङको व्यवस्था गर्दा शहरी विकासलाई किन आपत्ति ?