काठमाडौं । प्रधानमन्त्री बालेनको शपथ समारोहमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी हुँदा ओली अनुपस्थित देखिएका हुन् ।
यस्तै, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेससका पूर्वसभापति शेरबहादुर देउवा भने विदेशमा रहेका छन् ।

FACEBOOK COMMENTS