बालेन साहलाई प्रधानमन्त्री बनाउन रास्वपा प्रतिवद्ध छ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीका वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ लाई प्रधानमन्त्री बनाउन पार्टी प्रतिवद्ध रहेको बताएका छन् ।समानुपतिक सांसदको नाम टुङ्ग्याउन आज आइतबार बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता झाले साहलाई प्रधानमन्त्री बनाउने विषयमा आफूहरु प्रतिबद्ध रहेको स्पष्ट गरेका हुन् ।उनले बालेन साहलाई प्रधानमन्त्री बनाउने वा नबनाउने … Continue reading बालेन साहलाई प्रधानमन्त्री बनाउन रास्वपा प्रतिवद्ध छ : मनिष झा