मेयर पदबाट आज राजीनामा दिँदै बालेन, रास्वपा बैठकमा सहभागी हुने
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले आज मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनले आजै राजीनामा दिएर दिउँसो २ बजे रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ ।उनले उपमेयर सुनिता डंगोललाई राजीनामा बुझाउने छन् भने राजीनामा पछि डंगोल कार्यवाहक मेयरको भूमिकामा हुने छिन् । बालेन फागुन २१ मा … Continue reading मेयर पदबाट आज राजीनामा दिँदै बालेन, रास्वपा बैठकमा सहभागी हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed