शिक्षकको आन्दोलन, गुम्यो महानगरको राजस्व !
काठमाडौं । आज काठमाडौंमा शिक्षा ऐन जारी र विगतका सम्झौता कार्यान्वयनको माग राख्दै शिक्षकहरूले गरेको प्रदर्शन फोहोर नगरि, कुनै संरचना नभत्काइ गरेका छन् । यसरी भएको आन्दोलनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले धन्यवाद दिएका छन् । धन्यवाद दिँदै उनले महानगरले जरिवाना नखोजी चेतना खोजेको उल्लेख गरेका छन् । ‘सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो … Continue reading शिक्षकको आन्दोलन, गुम्यो महानगरको राजस्व !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed