बालेनले सरकारमाथि लगाए गम्भीर आरोप, एमालेविरुद्धको ‘फेसबुक पोष्ट’ कसले हटायो ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले आफ्नो फेसबुक पोष्ट सरकारले हटाएको भन्दै गम्भीर आरोप लगाएका छन् ।बालेनले यसअघि सोमबार नेकपा एमालेकी सांसद रेखा शर्माले एक जना बालिकालाई बन्धक बनाइ घरेलु हिंसा गरेको भन्दै तस्बिरसहित फेसबुकमा पोष्ट गरेका थिए । उक्त पोष्ट हाल डिलिट गरिएको छ । पोष्ट डिलिटबारे उनको सचिवालयले अत्यधिक रिपोर्टका कारण … Continue reading बालेनले सरकारमाथि लगाए गम्भीर आरोप, एमालेविरुद्धको ‘फेसबुक पोष्ट’ कसले हटायो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed