बालेनले कर्मचारीलाई काम गर्न नदिएको भन्दै मन्त्रालयले लेख्यो यस्तो पत्र

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ ।मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी सरोज प्रसाद गुरागाईंलाई महानगर प्रमुख बालेन्द्र साह ‘बालेन’ले हाजिर गर्न नदिएको गुनासो आएपछि मन्त्रालयले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन महानगरलाई आग्रह गरेको हो ।काठमाडौं महानगरपालिकामा खटाइएका गुरागाईंले … Continue reading बालेनले कर्मचारीलाई काम गर्न नदिएको भन्दै मन्त्रालयले लेख्यो यस्तो पत्र