बालेन शाहले किन हटाए एमाले सांसद शर्माबारे लेखेको फेसबुक स्टाटस ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा (एमाले) की लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्माले बालश्रम शोषण गरेको भन्दै सांसद शर्माको फोटोसहित फेसबुकमा पोष्ट गरेको स्टाटस हटाएका छन् । मेयर शाहले दुई दिनअघि पोष्ट गरेको उक्त स्टाटस मंगलबार हटाएका हुन् । उनले दुई दिनअघि फेसबुकमा सांसद शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएको भन्दै किन पक्राउ … Continue reading बालेन शाहले किन हटाए एमाले सांसद शर्माबारे लेखेको फेसबुक स्टाटस ?