बालेनको अभिव्यक्तिप्रति निर्माण व्यवसायीको आपत्ति, अविलम्ब माफी माग्न माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले निर्माण व्यवसायीहरूप्रति लक्षित गरी दिएको पछिल्लो अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ ।महासङ्घले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त अभिव्यक्तिले देशभरका ३० हजारभन्दा बढी निर्माण व्यवसायीको मानमर्दन गरेको भन्दै तत्काल सार्वजनिक रूपमा आत्मालोचना गर्न माग गरेको छ ।यही फागुन ६ गते धनगढीमा … Continue reading बालेनको अभिव्यक्तिप्रति निर्माण व्यवसायीको आपत्ति, अविलम्ब माफी माग्न माग