बल्खुको सुकुमबासी बस्तीमा पनि चल्यो डोजर

काठमाडौं । सरकारले बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको छ ।शुक्रबार बिहान बागमती करिडोर अन्तर्गत बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको हो ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो ।प्रशासनको अल्टिमेटमपछि काठमाडौँका विभिन्न स्थानमा सार्बजनिक जग्गामा बनेका घर टहरा खाली हुने र गराउने क्रम सुरू भएको … Continue reading बल्खुको सुकुमबासी बस्तीमा पनि चल्यो डोजर