बालकुमारीमा प्रदर्शनकारीमाथि गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी निलम्बित

काठमाडौं । सरकारले ललितपुरको बालकुमारीमा हिजो शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्य विकल्पहरुको प्रयोेग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिए ।संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेडीयूसीसी)को छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनलाई … Continue reading बालकुमारीमा प्रदर्शनकारीमाथि गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी निलम्बित