बालकुमारीमा दुई युवाको मृत्युको कारण बन्यो उच्च अदालतको त्यो निर्णय !

काठमाडौं । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान पाउँ भन्दै प्रदर्शनमा उत्रिएका दुईजना युवाले आज अकालमा मृत्युवरण गर्नु परेको छ । यसरी ज्यान गुमाउनेमा डोटीका २२ वर्षीय युवा वीरेन्द्र साह र दैलेखका २३ वर्षीय सुजन रावत छन् । रोजगार अनुमति प्रणाली (ईपीएस)मा आवेदन दिन पाउनुपर्ने भन्दै प्रदर्शनमा उत्रिएका उनीहरूमाथि प्रहरीले गोली चलाउँदा कलिला दुई युवाको … Continue reading बालकुमारीमा दुई युवाको मृत्युको कारण बन्यो उच्च अदालतको त्यो निर्णय !