बनेपा दुर्घटना अपडेट : स्थानीयले टिपरमा लगाए आगो
बनेपा । अरनिको राजमार्गस्थित बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयले उक्त टिपरमा आगजनी गरेका छन् । प्रहरीको अवरोधका बाबजुद स्थानीयले टिपरमा आगो लगाएका हुन् ।बनेपाको दूरसञ्चार नजिकै आज बिहान भएको दुर्घटनापछि स्कुटर चालकको मृत्यु भएको थियो । बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा … Continue reading बनेपा दुर्घटना अपडेट : स्थानीयले टिपरमा लगाए आगो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed