प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेलगत्तै अन्तरिम सरकार बनाउने सेना प्रमुखको घोषणा

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देशै छाडेकी छिन् ।उनले देश छोडेलगत्तै बंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।सरकारी रोजगारीमा रहेको आरक्षण (कोटा प्रणाली) को विरोधमा आन्दोलनरत विद्यार्थीहरुको आह्वानमा सोमबार हजारौं मानिस ढाकामा जम्मा भएका छन् । उनीहरु आफ्नो सरकारी निवासतर्फ अगाडि … Continue reading प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेलगत्तै अन्तरिम सरकार बनाउने सेना प्रमुखको घोषणा