काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा संजय कुमार मण्डल दोहोरिएका छन् ।
जेठ ३२ गते बसेको संचालक समितिको ७९ औं बैठकले असार १ गतेदेखि लागू हुनेगरी सीईओमा हालका मण्डललाई नै थप ४ वर्ष अवधिको लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको हो ।
FACEBOOK COMMENTS