काठमाडौँ । आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुला हुने छन् ।
आज यो आर्थिक वर्षको अन्तिम शनिबार हो । आज राजश्व संलकन लगायतका काम गर्नुपर्ने भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेवा दिन भनेको छ । त्यही अनुसार आज बैंक तथा वित्तीय संस्था सहकारी बैंकले सेवा दिने छन् ।
नेपाल राष्ट्र बैंकले परिपत्र गरेर बैंक तथा तथा वित्तीय संस्था खुला राखेर सेवा दिनु भनेको छ । आज चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफर सेवा पनि उपलब्ध हुनेछ ।
FACEBOOK COMMENTS