काठमाडाैं । नेपालीहरूकाे महान चाड बडादसैँ सुरूभएदेखिनै धेरैजसाे क्षेत्रहरू बन्द भएका छन् । तर, बैंकले भने दसैँकाे बिदामा पनि सेवा दिदै आएका छन् ।
बैंकहरूले आफ्ना सिमित शाखाहरू खाेलेर भएपनि दसैँमा सेवा दिएका हुन् । तर, असाेज १९ गते अर्थात दसैँकाे टिकाकाे दिन भने चाँही धरैजसाे बैंक बन्द हुने बैंकहरूले जारी गरेकाे सुचनामा उल्लेख छ ।
अधिकांस बैंकहरू बन्द हुने भएपनि ५ वटा बैंकले भने दसैँकाे टिकाकाे दिन पनि सेवा दिने जनाएका छन् ।
यसरी टिकाको दिनपनि सेवा दिनेमा नेपाल बैंक, सनराइज बैंक, ग्लोबल आइएमइ बैंक, मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् ।
हेराैं टिकाकाे दिन कुन बैंककाे कुन शाखा खुल्छ:
नेपाल बैंक:
सनराइज बैंक
ग्लोबल आइएमइ बैंक
मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट बैंक
FACEBOOK COMMENTS